Logo

घाइते कुकुरले व्हिलचेयर यसरी दौडायो (भिडियोसहित)



हामी मध्ये धेरैलाई थाहा नहुन सक्छ व्हिलचेयर घाइते जनावरले पनि प्रयोग गर्छन् । सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको छ । त्यस भिडियोमा घाइते भएकाले हिड्न नसक्ने, घिस्रने कुकुर व्हिलचेयरमा बसेपछि बेस्सरी दौडीएको देख्न सकिन्छ ।

कसैको घरमा दुइटा कुकुर हुन्छन् एउटा घाइते भएकाले हिड्न सक्दैन । कुकुरको मालिकले व्हिलचेयर देखाउदै नामले बोलाउँछिन्, ऊ घिस्रदै आउछ र खुसी हुदै बस्छ । यो भिडियो अक्कीले ट्टिरमा सेयर गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot