Logo

बिरालोलाई मेयर बनाउन चाहने नगरबासी



बढ्दो भ्रष्टाचार र नातावादको अन्त्यको लागि साइबेरीयाको बनौल शहरका मानिसहरुले बिरालोलाई आफ्नो मेयर चाहेका छन् । रुसको साइबेरीयास्थित बरनौल शहरको स्थानिय चर्चित मिडिया वेबसाइटले गैर आधिकारीक रुपमा एक सर्वेक्षण गरेको थियो जसमा भ्रष्टाचार र भाई भतिजाको कुरा उठ्यो ।

यस सर्वेक्षणमा अधिकांश मानिसहरुले जनप्रतिनिधीहरु स्वार्थमा लिप्त भएको देखेर मेयरको रुपमा विरालोलाई समर्थन जनाएका थिए । ९० प्रतिशत मानिसले बिरालोको पक्षमा मत दिएका थिए । एजेन्सी



प्रतिक्रिया दिनुहोस्