Logo

१५ वर्षअघि विवाहको अवसरमा रोपिएको क्रिसमस ट्रि



विवाह सबैको खास हुन्छ तर एक जोडीले भने आश्चर्य लाग्दो काम गरेर विवाहलाई खास बनाएका छन् । १५ वर्ष पहिले विवाहको तयारी हुदैगर्दा साराह विक्केर्स र कील पैटिक डेटिङमा व्यस्त थिए ।

त्यही समय उनीहरुले आफ्नो फर्ममा क्रिसमस ट्रिको विरुवा रोपिदिएका हुन् । अहिले त्यो रुख त्यो जोडीको विवाहको प्रतिक भएको छ । यो क्रिसमस ट्रि फर्म रोड आइलैन्डमा अवस्थित छ । केही समय पहिला दुई जनाले आफ्नो वैवाहिक जिन्दगीको यात्रा यहि बाट शुरु गरेका थिए । यो दृश्य हेरेर बाहिरका मानिसहरु फोटो खिचेर रमाउने गर्छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्