Logo

गाईको तस्वीर लिन खोज्दा ज्यानै खतरामा (भिडियोसहित)



सामाजिक सञ्जाल यस्तो माध्यम भएको छ जहाँ भिडियो, तस्वीर र आफ्नो अभिव्यक्ति राख्ने जस्ता कार्य हुन्छन् जसको कारण कसले कहाँ के गरिरहेको छ सबै जानकारी लिन सकिन्छ । यस्तै आज भाइरल भएको भिडियोमा गाईको फोटो लिन खोज्ने महिलालाई चरिरहेको गाईले लखेटेको देख्न सकिन्छ ।

गाईको तस्वीर लिन खोजेकी ति महिला डराएको स्पष्ट देखिन्छ । यो हासो लाग्दो भिडियो भुटेनले ट्विटरमा शेयर गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot