Logo

आकाशबाट खसेको चीजले कार कच्याककुचुक (भिडियोसहित)



सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोमा आकाशमा उडीरहेको फाइबर प्लेनबाट खसेका रातो रंगको चिजले जमिनमा भएको कारको रंग परिर्वतन भई क्षतिग्रस्त भएको देखिन्छ ।

पानीमा रातो रंग मिसाएको जस्तो देखिने त्यो चीजले तल बसेको कारको पुरै भागमा पर्छ । फाइटर प्लेनको गति र पाइलटको दबाबले झरेको पानीले कार क्षतिग्रस्त हुन्छ । यो भिडीयो भुटेनले ट्विटरमा सेयर गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्