Logo

महिला प्रेम सम्बन्धमा झुठो सहन्नन् भावनात्मक सपना देख्छन्



महिला सृष्टिकर्ता पनि हुन् । कुनै पनि देशको महानता र संस्कृतिमा महिलाको विशेष स्थान हुनछ र वेदमा पनि महिलालाई विशेष दर्जा दिइएको छ । आज हामी महिलासँग जोडिएको केहि रोचक कुराको बारेमा बताउने छौ ।

  • ‘आज के लगाउने’ मा महिलाले जीवनको पुरै एक वर्ष बिताएका हुन्छन् ।
  • विश्वकै पहिलो कम्प्युटरको प्रोग्रामर एक महिला थिइन् ।
  • शारीरीक अन्तरमा महिलाको दिमाग ९ प्रतिशतले सानो भएपनि कोषिकाहरु पुरुषको समान हुन्छन् ।
  • अमेरिकामा ३० प्रतिशत व्यवसायका मालिक महिला छन् ।
  • महिलाहरु झुठो बोेलेको मन पराउदैनन्, खासगरी प्रेम सम्बन्धमा ।
  • महिलाहरुलाई आफु डेटमा गएको मिती, कहाँ, किन, कुन दिन सबैको सारा लेखा जोखा राख्छन् ।
  • ८० प्रतिशत महिलाले आफ्नो दुखाई व्यक्त गर्न छुरीको प्रयोग गर्छन् ।
  • एक अनुसन्धानको अनुसार जीवनभरमा एक महिलाले २ केजी लिपस्टिक खान्छन् । एक लिपस्टिक २.५ ग्राम हुन्छ । करीब ८ सय लिपस्टिक एक महिलाको पेटमा जान्छ ।
  • महिलामा हुने हर्ट अट्याकको लक्षण फरक हुन्छ । मोटोपना र डिप्रेशनको कारण महिलालाई मुटुको रोग लाग्ने खतरा हुन्छ ।
  • महिलाले पुरुषको तुलनामा धेरै नराम्रो र धेरै भावनात्मक सपना देख्ने गर्छन् ।
  • महिलालाई मासिक धर्ममा ऐठन र हर्ट अट्याकको दुखाई बराबर हुन्छ ।
  • महिलाले जसलाई मन पराउछन् उसको विपक्षमा एक शब्दपनि सुन्न सक्दैनन् ।
  • महिला पुरुषको तुलनामा धेरै बोल्ने बताइएको छ, महिलाहरु पुरुषको तुलनामा एक दिनमा १३ हजार शब्द धेरै बोल्न सक्षम हुन्छन् ।
  • युवतीहरुले जसलाई माया गर्छन् यसको बारेमा हरेक मिनेट सोचीरहन्छन् ।
  • महिला धेरै संवेदनसिल हुन्छन्, यदि कोही युवाले सेन्टीमेन्टल कुरा गरेमा पुरै जिन्दगी भर सम्झिरहनछन् ।


प्रतिक्रिया दिनुहोस्