Logo

यो शहरमा न धर्म न सरकार



भारत आफुलाई निकै विकसीत र ठुलो देश मानिरहे पनि भारतको एक स्थान छ जहाँ सरकार पुग्न सकेको छैन । दक्षिण भारतको चेन्नइबाट केवल १५० किलोमिटर टाढाको शहरमा कुनै धर्म छैन न त सरकार ।

आरोविलो नामले परिचित त्यो स्थान १९६८ मा मिरा अलफासा थियो । यहाँका मानिसहरु जातपात, माथिल्लो तल्लो नभनी र भेदभाव बिना आनन्दले बसेका छन् । त्यहाँ जो पनि मानिस गएर सेवक भएर बस्ने शतर्मा बस्न सक्छ ।

यो शहरमा ५० देशका मानिस बसेको बताइन्छ । त्यहाँ २४ हजार मानिसहरुले बसोबास गरेका छन् । त्यहाँ एउटा मन्दिर छ कुनै धर्मको पुजा हुँदैन त्यहाँ मानिसहरु योगा गर्छन् । आरोविलेलाई युनेस्कोका पनि एक अन्र्तराष्ट्रिय शहरको रुपमा प्रंशसा गरेको छ । भारत सरकारले पनि यसलाई सर्मथन गर्दै आएको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot