Logo

११ वर्षका नेत्रहिन बनेका समाचारवाचक, पढ्छन् प्रत्यक्ष समाचार



तमिलनाडुमा एक न्युज च्यानलमा ११ वर्षका श्रीराम नुजम नामका नेत्रहिन बालकले समाचार पढ्छन् । उनले २२ मिनेट सम्म ब्रेल लिपिको सहयोगले च्यानलमा प्रतक्ष्य समाचार पढ्छन् ।

रामा नुजामले भर्खरै मात्र नेपाल र श्रीलंका सम्बन्धि समाचार पढेका हुन् । च्यानलका चेयरमेनले रामानुजमको समाचार पढ्ने उद्देश्य मानिसहरुलाई आँखा दान प्रति जागरुक बनाउने भएको बताएका छन् । उनी धेरै प्रतिभावान भएको पनि जानकारी दिए ।

रामानुजम गाउँको एक सरकारी विद्यालयमा अध्ययन गरेका हुन् । टिभीमा समाचार वाचन गर्नुभन्दा पहिला उनले ६ पटक अध्ययन गरेर मात्र बस्छन् ।



प्रतिक्रिया दिनुहोस्