Logo

पहाड फोरेर बनाए सुन्दर घर, निर्माण गर्न १२ वर्ष लाग्यो



अमेरीकाको सेन इसिड्रो डी परेज जेलेडन मा बस्ने एक व्यक्तिले १२ वर्ष मेहेनत गरेर पहाड भित्र गुफा खनि घर बनाएका छन् । यो घरभित्र ३ बेडरुम, १ डाइनिङ रुम र आलिशन घरमा हुने सबै सुविधा छन् ।

मैनुअल बैरेट्स नामको यी व्यक्तिको परिवार २ हजार स्क्वायर फिटमा बनेको उक्त घरमा बस्छन् । यो घर ज्वालामुखी चट्टान फोरेर बनाएका हुन् । उक्त घरको नाम टोपोलान्डिया राखिएको छ । घर भित्र मेडिटेशन कोठा पनि छ । एजेन्सी

 



प्रतिक्रिया दिनुहोस्

Screenshot