Logo

उच्च गर्मीमा कतै धर्ती फाट्योे कतै अविरल जलधारा



धेरै गर्मीले जलश्रोतका मुहानहरु सुक्दै गए । जताततै जमिन फाट्न थाल्यो तर एउटा गाउँमा भने अविरल जलधारा प्रवाहित हुन्छ ।

भारतको मुख्यालयबाट १२ किमी टाढा जीवतारा गाउँको कुरा हो । ४ वर्षअघि हातले चलाउने हाते पम्प भित्र पसेपछि बिना ह्यान्डल पानी निकाल्दै आएका थिए । धेरै स्थानमा पानीको मुहान सुकेपनि यो पम्पमा भने झन् पानी बढेकाले चमत्कार भएको गाउँका मानिसहरुले बताइरहेका छन् ।

प्रदेशभर पानीको हाहाकार भएको बेला पम्पमा पानी आएको देखेर गाउँलेहरुले पुजा अर्चना गर्दै आएका छन् । ह्यान्ड पम्पलाई गंगाको रुप मानेर सबैले पुजिरहेका छन् । ८ गाउँका ह्यान्ड पम्प सुक्दा यहि पम्पको पानी सबैले खादै आएका छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot