मानिसहरु धेरै नम्बरको साथमा पास हुने रेर्कड राख्छन् तर यो दुनियाँमा एक यस्ता व्यक्ति छन् जसले फेल हुनेमा रेर्कड बनाउँदै छन् । भारतको राजस्थानका ८१ वर्षिय शिवचरण यादवले पछिल्लो ४६ वर्षदेखि दशौ कक्षाको ४६ पटक परिक्षा दिएका हुन् ।
तर एकपटक पनि पास भएका छैनन र कुनै पनि वर्षको परिक्षा दिन छाडेका छैनन् । उनले दिएका कुनै पनि विषयमा पास नम्बर आउँदैन । तर पनि परिक्षा दिन भने छोड्दैनन् । एजेन्सी