Logo

विश्वको बढी प्रभावित १० मुलुकहरूको कोरोना सङ्क्रमितको सङ्ख्या



१३ असार : विश्वमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या पाँच लाखभन्दा बढी पुगेको जोन हकिन्स विश्वविद्यालय, विज्ञान तथा इन्जिनियरिङ व्यवस्था केन्द्रले जानकारी गराएको छ ।

विश्वविद्यालयको आइतबार विहानसम्मको तथ्याङ्क अनुसार विश्वमा सबैभन्दा बढी सङ्क्रमित अमेरिकामा रहेको छ भने दोस्रोमा ब्राजिल रहेको छ ।

बढी सङ्क्रमित विभिन्न १० मुलुकको सङ्क्रमितको सङ्ख्या निम्नअनुसार रहेको छ :

अमेरिका – २५,०५,५९३

ब्राजिल – १३,१३,६६७

रूस– ६,२६,७७९

भारत– ५,०८,९५३

बेलायत– ३,११,७२७

पेरू– २,७५,९८९

चिली– २,६७,७६६

स्पेन– २,४८,४६९

इटाली– २,४०,१३६

चीन– ८५,१७३

सिन्ह्वा/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot