Logo

शल्यक्रिया गर्ने इच्छाले दुवै स्तन गुम्यो



आफ्नो शरीरको कुनै अंगमा समस्या भएमा मात्र प्राय हामी सर्जरी गराउँछौ तर अहिलेको समयमा केही मानिसहरुले आफ्नै इच्छाकै कारण प्लास्टिक सर्जरी गराउने गरेका छन् । सधै प्लास्टिक सर्जरी सफल हुन्छ भन्ने छैन् । त्यस्तै इग्ल्याण्डमा एउटा घटना भएको छ । एक महिलाले स्तन परिर्वतन गर्न प्लास्टिक सर्जरी गरीन् तर त्यहि सर्जरीको कारण उनले आफ्नो भएको दुवै स्तन गुमाउन पुगेकी छिन् ।

२८ वर्षकी जारा इग्लैण्डमा बस्दै आएक िछिन् । शरीरको स्तन बढाउने भन्दै ब्रेस्ट इम्प्लान्ट र दिशा क मगर्न थालिन् । तुर्कीको राजस्थानको एक क्लिनिकमा सर्जरी गर्न गईन् । उनले पुरै पैसा दिएर ७ घण्टा लामो स्तन बढाउने सर्जरी गराइन् । सर्जरी पश्चात घर फर्किन तर उनको दुखाई सुरु भयो । उनका दुवै स्तनमा इन्फेक्शन भएकोले दुवै स्तन गुमाउनु पर्यो । जारा हाल निकै दुखी भएकी छिन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्