Logo

पैसा दिएर मन पर्ने दुलही खरिद गर्न सकिने



यो दुनियाँमा बजारमा रासन, लत्ता कपडा जस्ता चिजहरु खरिद गर्न सकिन्छ । तर, एउटा बजारमा आफुलाई मन पर्ने दुलही पनि खरिद गर्न पाइन्छ । बुल्गेरीयामा यस्तो स्थान छ जहाँ युवतीहरु राम्रो लुगा लगाएर आफ्नो परिवारको साथमा बजार जाने गर्छन् । ती युवतीहरुलाई युवाहरुले रोजेर खरिद गर्न सक्छन् ।

यो बजार तीन वर्षमा एक पटक लाग्ने गर्छ । युवा यवतीको साथै वयस्कहरुले पनि आफ्नो लागि राम्री दुलही खरिद गर्न सक्छन् । युवाले आफुलाई मन परेको युवतीसँग कुराकानी गरी जिन्दगीको साथी बनाउँछन् ।

बजार जसको छोरीको विवाह हुनसकेको छैन उनीहरुको लागि निर्माण गरिदिएको एक अवसर हो । विश्वको कुनै पनि स्थानमा यस्तो अवसर नभएकोले बुल्गेरीया विवाह बजारको लागि प्रसिद्ध छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्