Logo

यी युवाले गरेर मरेकी युवतीसँग विवाह



हरेक मानिसको जीवनको विवाह एक हिस्सा हो । विवाह त जिउँदै मानिसको मात्र हुन्छ तर एक पुरुषले मरेकी यसवतिसँग विवाह गरेका छन् । चीनमा जु शिनाग र यांग लियु केहि वर्षदेखि एकअर्कालाई निकै माया गर्थे । दुवैले अदालतमा विवाह गर्ने निवेदन पनि दिएका थिए ।

अदालतले मन्जुरी दिएको ३ महिनामा नै युवतिलाई ब्रेस्ट क्यान्सर भयो । त्यसको ४ वर्षसम्म सर्जरी र कीमोथेरापी पछि उनले क्यान्सर जितिन् । फेरी एक वर्षपछि उनलाई क्यान्सर भएकाले अस्पतालमा उपचार भएपनि स्वास्थ्यमा कुनै सुधार आएन । स्वास्थ्यमा सुधार नआएपछि उनी कोमामा गइन् । कोमा हुँदै उनको निधन भयो । यांग अस्पतालमा भर्न हुनु अघि नै विवाहको लागि गाउन रोजेर किनेकी थिइन्. ।

जु शिनागले यांगको निधन भएको ७ दिपछि गाउन लगाइदिएर विवाहको आयोजना गरे । १६९ फुलको बुकेट पनि सँगै राखिदिए । वैवाहिक कार्यक्रममा जु शिनाग अन्तिम सस्कारमा कोही नरुनु भन्दै थियौ तर म आफैले आँशु रोक्न सकिन भन्दै रुदै बेस्सरी रोए । एजेन्सी



प्रतिक्रिया दिनुहोस्