Logo

बाढि, पहिरो पीडितलाई राहतको व्यवस्था गर्न विश्वभूमि भक्त कार्कीको माग (भिडिओसहित)



काठमाडौं, २९ असार । विश्वभूमि भक्त होमबहादुर कार्कीले देशभरि आईरहेका बाढि, पहिरो पीडितहरुलाई तत्काल राहित दिन सरकारसमक्ष माग गरेका छन् ।  सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कार्कीले बाढि, पहिरो पीडितलाई सरकारले विशेष राहत दिनुपर्ने बताएका हुन् । बाढि, पहिरोमा परी ज्यान गुमाउनेहरुको परिवारलाई एक लाखमात्रै नभएर सात लाख सहयोग रकम दिनुपर्ने पनि उनले माग गरे । बाँकी भिडिओमा :



प्रतिक्रिया दिनुहोस्

Screenshot