Logo

कानमा च्याउ उम्रने महिला



भियतनामकी एक महिलाको कानमा अचानक दुखाई हुनुको साथै चिलाउन थाल्यो । उनलाई गाह्रो भएपछि डाक्टरको मा गईन् । डाक्टरले महिलाको कानभित्र एन्डोस्कोपको प्रयोगले हेर्दा दजैनौ च्याउ जस्ता ब्याक्टेरीया देखे ।

डाक्टरले तुरुन्त उपचार गरेर हटाए । च्याउ जस्ता ब्याक्टेरीयालाई ‘एस्परजिलस नाइगर’ भनिन्छ । जुन बाहिरी कानको नलिमा हुने संक्रमणको कारण हुन्छ । यसको साथै अत्यधिक गर्मीले पनि काममा धेरै प्रकारका समस्या आउन सक्छन् । File photo एजेन्सी



प्रतिक्रिया दिनुहोस्