Logo

थपिएका १०१ कोरोना भाइरसका संक्रमित को को (विवरणसहित)



काठमाडौ, २ साउन । नेपालमा आज १०१ जना कोरोना संक्रमित थपिएका छन् । आज संक्रमितको सख्या १७ हजार ४ सय ४५ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १०१ जना संक्रमित थपिएको छ ।

स्वास्थ्य मन्त्रालयले नियमित प्रेस ब्रिफिङमार्फत् संक्रमित संख्याबारे जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल संक्रमित १७ हजार ४ सय ४५ जना मध्ये ११ हजार ५ सय ३४ जना निको भई डिस्चार्ज भएका छन् । संक्रमितमध्ये ४० जनाको मृत्यु भइसकेको तथ्यांक छ । अहिलेसम्म ७७ जिल्लामा संक्रमित भेटिएका छन् ।

संक्रमितको विवरण

१.सप्तरीका पुरुष, साउन २ मा पत्ता लागेको
२.झापाका पुरुष, साउन २ मा पत्ता लागेको
३.झापाका पुरुष, साउन २ मा पत्ता लागेको
४.मोरङका पुरुष, साउन २ मा पत्ता लागेको
५.मोरङका पुरुष, साउन २ मा पत्ता लागेको
६.धनुषाका पुरुष, साउन २ मा पत्ता लागेको
७.धनुषाका पुरुष, साउन २ मा पत्ता लागेको
८.धनुषाका पुरुष, साउन २ मा पत्ता लागेको
९.धनुषाका पुरुष, साउन २ मा पत्ता लागेको
१०.धनुषाका पुरुष, साउन २ मा पत्ता लागेको
११.धनुषाका पुरुष, साउन २ मा पत्ता लागेको
१२.धनुषाका पुरुष, साउन २ मा पत्ता लागेको
१३.बाराका पुरुष, साउन २ मा पत्ता लागेको
१४.पर्साका पुरुष, साउन २ मा पत्ता लागेको
१५.पर्साका पुरुष, साउन २ मा पत्ता लागेको
१६.भक्तपुरका पुरुष, साउन २ मा पत्ता लागेको
१७.भक्तपुरका पुरुष, साउन २ मा पत्ता लागेको
१८.नुवाकोटका पुरुष, साउन २ मा पत्ता लागेको
१९.नुवाकोटका पुरुष, साउन २ मा पत्ता लागेको
२०.बाराका पुरुष, साउन २ मा पत्ता लागेको
२१.बाराका पुरुष, साउन २ मा पत्ता लागेको
२२.मकवानपुरका पुरुष, साउन २ मा पत्ता लागेको
२३.नवलपरासी पुर्वका पुरुष, साउन २ मा पत्ता लागेको
२४.नवलपरासी पुर्वका पुरुष, साउन २ मा पत्ता लागेको
२५.नवलपरासी पुर्वका पुरुष, साउन २ मा पत्ता लागेको
२६.रौतहटका पुरुष, साउन २ मा पत्ता लागेको
२७.रौतहटका पुरुष, साउन २ मा पत्ता लागेको
२८.रौतहटका पुरुष, साउन २ मा पत्ता लागेको
२९.रौतहटका पुरुष, साउन २ मा पत्ता लागेको
३०.रौतहटका पुरुष, साउन २ मा पत्ता लागेको
३१.रौतहटका पुरुष, साउन २ मा पत्ता लागेको
३२.रौतहटका पुरुष, साउन २ मा पत्ता लागेको
३३.रौतहटका पुरुष, साउन २ मा पत्ता लागेको
३४.सिन्धुलीका पुरुष, साउन २ मा पत्ता लागेको
३५.काभ्रेपलान्चोकका पुरुष, साउन २ मा पत्ता लागेको
३६.काठमाडौका पुरुष, साउन २ मा पत्ता लागेको
३७.पाल्पाका पुरुष, साउन २ मा पत्ता लागेको
३८.लमजुङका पुरुष, साउन २ मा पत्ता लागेको
३९.लमजुङका पुरुष, साउन २ मा पत्ता लागेको
४०.लमजुङका पुरुष, साउन २ मा पत्ता लागेको
४१.लमजुङका पुरुष, साउन २ मा पत्ता लागेको
४२.लमजुङका पुरुष, साउन २ मा पत्ता लागेको
४३.लमजुङका पुरुष, साउन २ मा पत्ता लागेको
४४.लमजुङका पुरुष, साउन २ मा पत्ता लागेको
४५.लमजुङका पुरुष, साउन २ मा पत्ता लागेको
४६.लमजुङका पुरुष, साउन २ मा पत्ता लागेको
४७.लमजुङका पुरुष, साउन २ मा पत्ता लागेको
४८.लमजुङका पुरुष, साउन २ मा पत्ता लागेको
४९.लमजुङका पुरुष, साउन २ मा पत्ता लागेको
५०.लमजुङका पुरुष, साउन २ मा पत्ता लागेको
५१.लमजुङका पुरुष, साउन २ मा पत्ता लागेको
५२.लमजुङका पुरुष, साउन २ मा पत्ता लागेको
५३.लमजुङका पुरुष, साउन २ मा पत्ता लागेको
५४.लमजुङका पुरुष, साउन २ मा पत्ता लागेको
५५.लमजुङका पुरुष, साउन २ मा पत्ता लागेको
५६.लमजुङका पुरुष, साउन २ मा पत्ता लागेको
५७.लमजुङका पुरुष, साउन २ मा पत्ता लागेको
५८.लमजुङका पुरुष, साउन २ मा पत्ता लागेको
५९.लमजुङका पुरुष, साउन २ मा पत्ता लागेको
६०.लमजुङका पुरुष, साउन २ मा पत्ता लागेको
६१.तनहुँका पुरुष, साउन २ मा पत्ता लागेको
६२.तनहुँका पुरुष, साउन २ मा पत्ता लागेको
६३.तनहुँका पुरुष, साउन २ मा पत्ता लागेको
६४.तनहुँका पुरुष, साउन २ मा पत्ता लागेको
६५.तनहुँका पुरुष, साउन २ मा पत्ता लागेको
६६.तनहुँका पुरुष, साउन २ मा पत्ता लागेको
६७.तनहुँका पुरुष, साउन २ मा पत्ता लागेको
६८.बर्दियाका पुरुष, साउन २ मा पत्ता लागेको
बर्दियाका पुरुष, साउन २ मा पत्ता लागेको६९.
७०.बर्दियाका पुरुष, साउन २ मा पत्ता लागेको
७१.बर्दियाका पुरुष, साउन २ मा पत्ता लागेको
७२.बर्दियाका पुरुष, साउन २ मा पत्ता लागेको
७३.बर्दियाका पुरुष, साउन २ मा पत्ता लागेको
७४.बर्दियाका पुरुष, साउन २ मा पत्ता लागेको
७५.बर्दियाका पुरुष, साउन २ मा पत्ता लागेको
७६.बर्दियाका पुरुष, साउन २ मा पत्ता लागेको
७७.बर्दियाका पुरुष, साउन २ मा पत्ता लागेको
७८.दाङका पुरुष, साउन २ मा पत्ता लागेको
७९.दाङका पुरुष, साउन २ मा पत्ता लागेको
८०.दाङका पुरुष, साउन २ मा पत्ता लागेको
८१.दाङका पुरुष, साउन २ मा पत्ता लागेको
८२.दाङका पुरुष, साउन २ मा पत्ता लागेको
८३.रोल्पाका पुरुष, साउन २ मा पत्ता लागेको
८४.रोल्पाका पुरुष, साउन २ मा पत्ता लागेको
८५.रोल्पाका पुरुष, साउन २ मा पत्ता लागेको
८६.रोल्पाका पुरुष, साउन २ मा पत्ता लागेको
८७.रोल्पाका पुरुष, साउन २ मा पत्ता लागेको
८८.रोल्पाका पुरुष, साउन २ मा पत्ता लागेको
८९.रोल्पाका पुरुष, साउन २ मा पत्ता लागेको
९०.रोल्पाका पुरुष, साउन २ मा पत्ता लागेको
९१.रोल्पाका पुरुष, साउन २ मा पत्ता लागेको
९२.रोल्पाका पुरुष, साउन २ मा पत्ता लागेको
९३.रोल्पाका पुरुष, साउन २ मा पत्ता लागेको
९४.रोल्पाका पुरुष, साउन २ मा पत्ता लागेको
९५.रोल्पाका पुरुष, साउन २ मा पत्ता लागेको
९६.रुपन्देहीका पुरुष, साउन २ मा पत्ता लागेको
९७.सल्यानका पुरुष, साउन २ मा पत्ता लागेको
९८.रुकुम पश्चिमका पुरुष, साउन २ मा पत्ता लागेको
९९.डढेलधुराका पुरुष, साउन २ मा पत्ता लागेको
१००.बझाङका पुरुष, साउन २ मा पत्ता लागेको
१०१.डोटीका पुरुष, साउन २ मा पत्ता लागेको



प्रतिक्रिया दिनुहोस्

Screenshot