Logo

विशाल ह्वेललाई समुन्द्री किनारमा छालले छेउ लगाएपछि मानिसहरुको भीड



एजेन्सी, ८ साउन । इन्डोनेशियाको समुन्द्री किनारमा विशाल ह्वेल भेटिएको छ । किनारमा अड्किएको ह्वेल हेर्न मानिसहरुको भीड लागेको छ ।

७५ फिट लामो ह्वेल विशाल देखिएको छ । ह्वेल नदेखेकाहरु किनारमा आइपुगेको विशाल जीव हेर्न पुगेका छन् । यसलाई के गर्ने भनेर अधिकारीहरु अलमलिएका छन् ।



प्रतिक्रिया दिनुहोस्