Logo

३६५ मा खरिद गरेको कटोरा ३५ लाखमा बिक्रि



भाग्य चम्किन समय लाग्दैन । यस्तै भएको छ ब्रिटिशका एक नागरिकको जीवनमा । न्युयोर्कमा बस्ने एक व्यक्तिले ३९ वर्ष पहिले चीनको एक पसलबाट २० पाउन्ड वा ३६५ रुपैयाँमा एउटा कटौरा खरिद गरेका थिए ।

समय बित्दै जाँदा थाहा भयो कि उनले किनेको कटौरा धेरै दुर्लभ हो । जब की हाल त्यो कटौरा ३५ लाखमा बिक्रि भएको छ । ती व्यक्तिलाई भाग्य यसरी पल्टेला भनेर कहिल्यै सोचेका थिएनन् । सेतो रंगको कटौरा ४ इन्चको छ । सन् १७२३–३५ को समयमा राजा योजजेन्गको कालमा बनेको बताइएको छ । कटोरामा योगजेन्ग लेखेको छ ।



प्रतिक्रिया दिनुहोस्