Logo

गीतार जस्तो देखिने पहिलो होटल, एक रातको ७० हजार



विश्वकै एक यस्तो होटल जहाँ आश्चर्य लाग्दो तरिकाको बनावटले सजाइएको छ । अमेरिकाको फ्लोरिडामा हलिवुड बनेको छ, जुन हेर्दा कुनै गितार जस्तो देखिन्छ । यस्तो बनावट र आकारको यो विश्वको नै पहिलो होटल हो ।

उक्त होटलमा एक रातको भाडा ७० हजार रुपैयाँ तिर्नु पर्नेछ । ६३८ लक्जरी कोठा भएको होटल बनाउन १०.६२ हजार करोड खर्च भएको छ । ४५० फिट उचाई भएको अचम्मको होटलको भित्र एक ठुलो हल पनि बनाएका छन् । जहाँ एकै पटक ६५ सय मानिहरु बसेर बैठक कार्यक्रम गर्न सक्छन् ।

होटल भित्र १९ रेष्टुरेन्ट, १३ वटा पुल, स्पा र सैलुन पनि छन् ।



प्रतिक्रिया दिनुहोस्