Logo

मरेका पिताको म्यासेज आएपछि…



आफ्नो बाबुको मृत्यु कसैलाई पनि सहन हुँदैन । बिर्सन सकिदैन तैपनि आफ्नो जिन्दगी अगाडी बढाउनै पर्ने हुन्छ । त्यस्तै अमेरिकामा भएकी एक महिलालाई भएको छ । उनको ४ वर्ष पहिले पिता गुमाएकी थिइन्, उनले सधै सम्झना आओस् भनेर पिताको मोबाइल नम्बर मा सन्देश पठाउने गर्थिन् ।

ती महिलाले ४ वर्षसम्म यसै गरीरहिन् । एकदिन उनको पिताको मोबाइल नम्बरबाट सन्देश आयो । उक्त सन्देश देखेर चकित भईन् ।

वास्तवमा २३ वर्षिया चैस्टटी पैटरसनको पिता चौथी बरसी थिए । हरेक दिन जस्तै पिताको मोवाइलमा सन्देस पठाउँदा उक्त सन्देशको जवाफ आयो । ‘म तिमीलाई सम्झन्न । मलाई माफ गर्नु, किनकी जब तिमीलाई मेरो सबैभन्दा धेरै आवश्यकता थियो तब म तिमीसँग थिइन् ।’

दिनहुँ यसरी मरेका पिताको मोवाइल नम्बरबाट सन्देश आउन थालेपछि भावुक हुन थालेकी छिन् सबै सन्देशमा बाबुले सँगै बस्न र कुनै पनि छोरीलाइृ सहयोग गर्न नपाएकोमा दुःखी भएको सन्देश आइरहन्छ ।

चैस्टटीले बाबुले पठाएको सन्देश स्क्रिन सट गरेर सामाजिक सञ्जालमा सेयर गर्दै आएकी छिन् । धेरै मानिहरु उनको पोस्ट हेरेर भावुक हुँदै हिम्मत बढाउन पर्ने प्रतिक्रिया दिदै आएका छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्