Logo

रोचक सँसारः ११ प्रतिशतले देब्रे हात प्रयागे गर्ने देखि मानिसको अतिरिक्त सँसार



सँसार रोचक छ । मानव सँसार पनि रोचक नै छ । यसबारे हामी केही जानकारी गराउँदैछौं ।

  • विश्वमा ११ प्रतिशत मानिसले देव्रे हातको प्रयोग गर्छन्
  • अगस्त महिनामा सबैभन्दा धेरै मानिसको जन्म हुन्छ ।
  • प्राय मानिस ओछ्यानमा गएको ७ मिनेटमा निदाउँछन् ।
  • खानाको स्वाद मुखमा र्याल आएपछि मात्र आउँछ ।
  • भालुको ४२ दाँत हुन्छन् ।
  • शुतुरमुर्गको आँखा दिमाग भन्दा ठुलो हुन्छ ।
  • ८ प्रतिशत मानिसहरुमा एक अतिरिक्त शक्ति हुन्छ ।
  • विश्वमा ८५ प्रतिशत रुख समुन्द्रको भित्र हुन्छ ।
  • हवायनको अल्फाबेट मात्र १३ वटा हुन्छ ।


प्रतिक्रिया दिनुहोस्