सँसार रोचक छ । मानव सँसार पनि रोचक नै छ । यसबारे हामी केही जानकारी गराउँदैछौं ।
- विश्वमा ११ प्रतिशत मानिसले देव्रे हातको प्रयोग गर्छन्
- अगस्त महिनामा सबैभन्दा धेरै मानिसको जन्म हुन्छ ।
- प्राय मानिस ओछ्यानमा गएको ७ मिनेटमा निदाउँछन् ।
- खानाको स्वाद मुखमा र्याल आएपछि मात्र आउँछ ।
- भालुको ४२ दाँत हुन्छन् ।
- शुतुरमुर्गको आँखा दिमाग भन्दा ठुलो हुन्छ ।
- ८ प्रतिशत मानिसहरुमा एक अतिरिक्त शक्ति हुन्छ ।
- विश्वमा ८५ प्रतिशत रुख समुन्द्रको भित्र हुन्छ ।
- हवायनको अल्फाबेट मात्र १३ वटा हुन्छ ।