Logo

महिलाले पेटमा गोही लुकाएपछि…



फ्लोरिडाकी शार्लेट काउंटी नाम गरेकी एक महिलाले पेटमा केहि लुकाएर ल्याएको सामानले प्रहरी पनि आश्चर्यमा प¥यो । उनले त्यो लुकाएर ल्याएको लामो गोही थियो । महिलाको कारबाट पनि ४३ वटा साना कछुवा प्रहरीले बरामद गरेको थियो । प्रहरी अरु पनि छ कि केही भनेर सोधखोज गरिरहेको छ ।

कछुवा र गोहीसँगै महिलालाई प्रहरीले गिरफ्तार गरेर छोडी दिएको छ । महिलाको बारेमा अनुसन्धान अगाडी बढाएको छ । महिलाबाट बरामद गरिएका ४३ कछुवा र गोही फ्लोरिडाको माछा र वन्यजन्तु प्राधिकरणमा बुझाएको जनाएको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्