Logo

३८२ दिनसम्म केही नखाएका मानिस



मानिसहरु विशेष दिनमा मात्र उपवास बस्छन् । जन्माष्टमी र नवरात्रीमा मात्र पुरुषहरु व्रत बस्छन् । तर एक व्यक्ति ३८२ दिन सम्म भोकै बसेका छन् । यो वास्तविकता स्कटल्यान्डको हो । अंगस बाबरी आफ्नो शरीरको बढ्दै गएको तौल घटाउन ३८२ दिनसम्म भोकै बसेका हुन् ।

अंगस २७ वर्षका हुँदाबाट भोकै बसेका थिए । उनी आफ्नो बढ्दै गएको मोटोपनबाट धेरै चिन्चित भएका थिए । र उनले ३८२ दिन भोकै बस्ने निणर्य गरे । धेरै दिनसम्म भोकै बस्दा पनि उनी मानसिक र शारीरिक दुवैमा पक्षमा रुपमा स्वस्थ्य थिए । उनले ३८२ दिनसम्म फलफुल पनि खाएका थिएनन् ।

हाल भने शरीरलाई शक्ति दिन पोटासिय, सोडियम र अन्य झोलिलो खानेकुरा खाइरहेका छन् । डाक्टरले अंगसको शरीरमा धेरै तेल बनेकोले ३८२ दिनसम्म भोकै बस्दा पनि स्वस्थ्य रहको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्