Logo

प्रेमीकालाई कपालबाट बनेको औठी



माया गर्ने तरीका सबैको आफ्नै हुन्छन् । प्रेम प्रस्ताव राख्ने तरिका पनि अलग्गै हुन्छन् । एक व्यक्तिले वैवाहिक कार्यक्रमको इन्गेजमेन्टमा हिराको औठी नदिई कपालबाट बनाएको औठी लगाइदिएका छन् । यो कपालबाट बनेको औठीको तस्वीर सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । तर युवतीको भने परिचय खुलाएको छैन ।

एक युवतीले कपालबाट बनेको औठी राखेर आफ्ना प्रेमीले दिएको र इन्गेजमेन्ट भएको जानकारी दिएकी हुन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्