Logo

कञ्चनपुरमा चार आँखा दुई टाउको भएको अदभुत बाच्छी जन्मियो



कञ्चनपुर, साउन २१ । कञ्चनपुरमा जन्मियो ४ आँखा २ टाउको भएको अदभुत बाच्छी जन्मिएको छ। जिल्लाको पुनर्वासमा नगरपालिका वडा नम्बर ६ स्थित गणेश प्रसाद सुवेदीको गाईले मंगलबार अनौठो बाच्छीलाई जन्म दिएकी छन्।

अदभूत गाईको बाच्छी जन्मिएपछि अहिले त्यहाँ हेर्ने मानीसहरुको भिड लागेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot