Logo

काठमाडौंमा भुकम्पको धक्का



काठमाडौं, २१ साउन । काठमाडौं उपत्यकामा भुकम्पको धक्का महशुस भएको छ । आज अपरान्ह चार बजेर ३१ मिनेटमा भुकम्पको धक्का महशुस भएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भुकम्प ललितपुरको बङ्गामुखी केन्द्रविन्दु भएर गएको हो र ३.५ रेक्टरको भूकम्प गएको हो । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot