Logo

६३८ कोरोना संक्रमित थपिए



काठमाडौं, २७ साउन । नेपालमा कोरोना भाइरसका आज ६ सय ३८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २३ हजार ९ सय ४८ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म १६ हजार ६ सय ६४ जना संक्रमणमुक्त भएका छन् । आज १७१ जना संक्रमणमुक्त भएको डा। गौतमले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot