Logo

महिलालाई आफ्नै पतिसँग एलर्जी भएपछि …



आज हामी यस्तो बिरामीको बारेमा चर्चा गर्नेछौ । यदि हामी कहिले काँही कठिन परिस्थितिमा भएमा साना साना रोगले पनि ज्यान नै लिन सक्छ । हाम्रो जीवनमा राम्रो चीजको सन्तुलन बनाउन खोज्दा त्योसँगै खराब चीज पनि हुन्छ । आज हामी एक गम्भीर रोगबाट पिडित महिलाको बारेमा चर्चा गर्छौ ।

उनले रोगको कारण आफ्नै पतिसँग टाढा बसेकी छिन् । यी महिलालाई आफ्नै पतिसँग एलर्जी छ । तर पतिले उनलाई कहिल्यै साथ छाडेनन् । अमेरिकामा भएकी यी महिलालाई लागेको दुर्लभ रोग जोहान वाटकिंस हो । उनले आफ्नो पतिलाई छुन नपाउदा उनी निकै दुखी छिन् । आजसम्म उनको उपचार सुरु भएको छैन । एजेन्सी



प्रतिक्रिया दिनुहोस्