पानीपुरी एक यस्तो खानेकुरा हो जसको नाम लिदाँ मुखबाट पानी आउँछ । यो धेरै देशमा लोकप्रीय खाने चीज हो । कसैले आटाबाट बनेको पुरी मन पराउँछन् भने कसैले सुजीबाट बनेको मन पराउँछन् ।
पानीपुरीलाई अंग्रेजीमा वाटर वल्स, फ्राइड ह्वेटन केक, फ्राक्ष्ड पफ बल्स, वाटरी ब्रेड र चिप्स स्प्रे भनिन्छ । पानीपुरीलाई अंग्रेजीमा कसैले उच्चारण गर्दैनन् पानीपुरीको नामले नै चिन्ने गर्छन् । यसैले नामकै चक्करमाा पिरो अमिलो स्वाद लुकेको हुन्छ । एजेन्सी