Logo

पहेंलो रुमालले ९३१ को ज्यान लिने यी मानिस



लगभग ५० वर्ष भन्दा पहिले ४१ विभत्स हत्या गरेर मुम्बईमा त्रास फैलाउने सीरियल किलर रमन राघव थिए । उनले इतिहासको पानामा एक सीरियल किलरको नाम लेखेका छन् जुन कहिल्यै मेटिने छैन र कसैले भुल्ने पनि छैनन् ।

२५ वर्षको उमेरमा धेरै जनाको विभत्स हत्या गर्ने उनको तरिका फरक थियो । उनले पहेलो रुमालको सहयोगले मानिसहरुको हत्या गर्थे । उनले त्यहि पहेलो रुमालले ९३१ जना मानिसको हत्या गरेका थिए । १७९० बाट १८४० को बिचमा धेरै मानिसको हत्या गर्ने व्यक्तिको नाममा उनको ‘गिनीज बुक अफ वल्र्ड’मा रेकड समेत राखेका छन् ।

यति धेरैको उनले मात्र हत्या गरेका होइनन् । उनका हत्याराका २ सय जनाको समुह नै थियो । उक्त समयमा अंग्रेज सरकारको भारतमा शासन चलिरहेको थियो । ति हत्यारालाई समात्ने पहिल्यै देखिको प्रयास भएपनि ९ सय ३१ जनालाई मारेपछि ७५ वर्षको उमेरमा समातेको थियो । समातेपछि तत्काल फाँसीको सजाय सुनाइएको थियो । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot