Logo

बच्चा जन्माउनको लागि पत्नीले यस्तो माग राखेपछि पति बेहोस



विवाह गरेपछि बच्चाको बाबु आमा बन्ने रहर धेरैको हुन्छ । आज हामी एक यस्तो व्यक्तिको बारेमा चर्चा गर्न जादैछौ जसको आफ्नी श्रीमतीलाई बच्चा जन्माउने सल्लाह गर्दा श्रीमतीको डिमान्ड सुनेर होस उडेको छ । ती व्यक्तिले आफ्नो दुख पोख्दै सम्बन्ध बिच्छेद गर्ने निर्णयमा पुगेका छन् । ती पीडित व्यक्तिको कहानी सामाजिक सञ्जालभर चर्चाको विषय बनेको छ ।

ती व्यक्तिले लेखेका छन्, ‘मेरो पत्नीलाई उनको पति म स्मार्ट लागेन र उनले हुनेवाला सन्तानको लागि कुनै स्मार्ट डोनेटरको डिमान्ड गरीरहेकी छिन् । उनी कुनै स्मार्ट र आकर्षक पुरुषको स्पर्मबाट गर्भवती हुन चाहान्छिन् । ’

उनले अगाडी लेखेका छन्, म आफ्नो पत्नीको कुरा सुनेर हैरान भए, मैले सम्झन सकीरहेको छैन कसरी रिएक्ट गरु । ’ उनले पत्नीले अरुको स्पर्मबाट गर्भवती हुने भएमा उनको साथमा बस्न मुस्किल पर्ने हुनाले उनीसँग सम्बन्ध बिच्छेद गर्न ठिक हुने बताएका छन् ।

उनीहरुको विवाह भएको ३ वर्ष पगुेको छ । वर्षौसम्म सँगै बसेको पत्नीको मुखबाट यस्तो कुरा सुन्दा आफ्नो दिलमा ठेस पुगेको जानकारी दिएका छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्