सामाजिक सञ्जालको उपयोग राम्रो कामको लागि गर्नुपर्छ । यही सामाजिक सञ्जालले कतिको उठिवास बनाएको छ कसैको जीवनमा कायलपटल पनि आएको छ । कयौ मानिसहरुले नराम्रो कामको लागि प्रयोग पनि गरेका छन् जसको असर धेरैलाई परेको छ । आज हामी विद्यालय जस्तो पवित्र सस्थाको जिम्मेवार शिक्षिकाले नाबालक विद्यार्थी माथि सामाजिक सञ्जालमार्फत अश्लिल तस्वीर पठाएको बारेमा चर्चा गर्नेर्छौ । यो कुरा बाहिर आएपछि अभिभावकले बच्चाहरुको फोन चेक गर्दा यस्तो कुरा पत्ता लागेको थियो ।
अमेरिकाको केन्टुनी २८ वर्षकी शिक्षिका हुन् । उनलाई प्रहरीले भर्खरै मात्र गिरफ्तार परेकी छिन् । उनले स्कुलमा विज्ञान विषय पढाउदै आएकी थिएन् । उनले ब्युटी क्विनको उपाधी पनि हासिल गरेकी थिइन् । उनी माथि १५ वर्षका नाबालिग केटाहरुलाई स्न्यापच्याटमा अश्लिल फोटो पठाउने गर्थिन् । उनले अश्लिल तस्वीर बच्चाहरुलाई पठाउने गरेको अभिभावकहरुले प्रहरीलाई उजुरी दिएका थिए । अभिभावकको उजुरी पछि प्रहरीले ति शिक्षिकालाई गिरफ्तार गरेको छ ।
आश्चर्य लाग्दो कुरा चाही यी ब्युटी क्विनको भर्खर मात्र विवाह भएको छ । प्रहरीले उनलाई सजाय दिएमा २० वर्ष जेल जानुपर्छ । उनले प्रहरी समक्ष आफुले बच्चाहरुलाई अश्लिल फोटो अगष्ट बाट अक्टुबरको बीचमा पठाएको स्विकार गरेकी छिन् । एजेन्सी