Logo

आफ्नो पिसाब बेचेर लाखौ रुपैयाँ कमाउने यी महिला



अमेरिकाको फ्लोरिडामा बस्ने एक युवतीले आफ्नो पिसाब बेचेर घरमै बसेर लाखौ रुपैयाँ कमाएकी छिन् । सुन्दा आश्चर्य लागेपनि यो सत्य कुरा हो । यो सुनेपछि सबैजना मानिसहरुको मनमा एउटै प्रश्न आउछ मानिसहरुले उनको पिसाब किन खरिद गर्छन् ।

वास्तवमा कलेज पढ्ने युवतीले एक अनलाइन सेवामा आफ्नो पिसाब बेच्ने विज्ञापन दिएकी थिइन् । उनले लेखेकी थिइन्, ‘म ३ महिनाको गर्भवती हुँ । जसले पनि मेरो पोजेटिभ गर्भवती जाँच र पिसाबको आफ्नो कुनै खास कामको लागि प्रयोग गर्न चाहेमा म दिन सक्छु । पिसाबको एक वा दई थोपाको लागि २५ डलर चार्ज लिनेछु । ’

उनको यस्तो अजिबको विज्ञापन देखेर सामाजिक सञ्जालमा भाइरल भएपछि पिसाब खरिद गर्नको लागि भिड लाग्न सुरु गरेको थियो । उनको पिसाब खरिद गर्ने मध्ये धेरै महिला र युवतीहरु नै छन् । उनले यसरी पिसाब बेचेर हरेक दिन २ सय डलर वा १२ हजार रुपैयाँ कमाउदै आएकी छिन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot