Logo

आमा र सासुलाई बलात्कार गर्ने यी पुरुष



अफ्रिकाको नाइजेरियाको कौरा नाम गरेको स्थानमा एक व्यक्तिले क्रुरताको हद पार गरेका छन् । डेविड शेकरी नामका यी व्यक्ति ३२ वर्षका भए । दरिद्र सोचका यी मानिसले आफ्नै आमालाई बलात्कार गरेका छन् । आमालाई जबरजस्ती गरेर पनि यौन प्यास नमेटिएपछि श्रीमतीकी आमा तथा उनको सासुलाई पनि बलात्कारको सिकार बनाएका छन् ।

डेविडको कुर्कमको कारण परिवार देखि पुरै इलाकाका मानिसहरु दुखी छन् । आमालाई जबरजस्ती गरेपछि उनकी आमा विक्षिप्त अवस्थामा रहेकी छिन् । छोरालाई यस्तो अवस्थामा देखेपछि आमाले हार गुहार गरीन् तर गाउँले आइपुग्दा सम्म जबरजस्ती गरेर डेविड फरार भइसकेका थिए ।

आमालाई जबरजस्ती बलात्कार गरेर सिधै ससुराली पुगेका थिए । ससुरालीमा सासुमाथि जबरजस्ती गर्न थाले । तर ससुरालीमा भने उनलाई सबै मानिसहरु जम्मा भएर मज्जाले पिटेर प्रहरीलाई बुझाइदिए । सासुले ज्वाईले आफुलाई जबरजस्ती गरेकोमा प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले उनलाई समातेको छ ।

प्रहरीले सोधपुछ गर्दा रक्सी पिएपछि एक छुट्टै आत्मा आउने बताएका छन् । उनले त्यो आत्माको कारण आफुलाई महिला चाहिने भएकोले बाहिर कुनै महिला नदेखेमा सिधै घर जाने र आफ्नै आमालाई बलात्कार गर्ने गरेको आश्चर्य लाग्दो यर्थाथ बताए । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot