Logo

२७ वर्षीया महिलाको आईसोलेसनमै मृत्यु



जनकपुर, भदौ २९ । कोरोना संक्रमणबाट सिरहाकी एक महिलाको प्रादेशिक कोभिड अस्पताल जनकपुरमा मृत्यु भएको छ।

सिरहाको कर्जन्हा नगरपालिका २ बन्दीपुरकी २७ वर्षीया महिलाको श्वासप्रश्वास अस्पतालको आईसोलेसनमा मृत्यु भएको हो।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot