Logo

काठमाडौं उपत्यकामा भुकम्पको ठूलो धक्का महशुस



काठमाडौं, ३१ भदौ । काठमाडौं उपत्यकामा भुकम्पको ठूलो धक्का महशुस भएको छ । आज विहान पाँच बजेर २० मिनेट जाँदा भुकम्पको धक्का महशुस भएको हो । कति रेक्टरको भुकम्प गएको हो ? र यसको केन्द्रविन्दू कहाँ हो ? भन्नेबारे विस्तृत विवरण आउन बाँकी छ । file photo



प्रतिक्रिया दिनुहोस्