Logo

सुहागरातमा दुलाहा कोठामा पस्दा दुलहीले बच्चा जन्माएपछि



विवाह र बच्चासँग सम्बन्धित एक गजबको जानकारी आज हामी दिन लागेका छौ । जसलाई सुनेर आश्चर्य मान्नु हुनेछ ।फेव्रुअरी महिनामा एक जोडीको विवाह भएको थियो । विवाह कै दिन दुबै परिवारमा खल्लीबल्ली मच्चियो ।

दुलही लिन दुलाहा पक्ष धुमधामसँग पुगेका थियो । सम्पुर्ण रिती रिवाजबाट विवाह सम्पन्न भयो । दुलाहाले आफ्नी दुलहीलाई घर लिएर गए । वैवाहिक उत्सव धुमधामसँग चलिरहेको थियो । तर एकाएक खुशीको माहौलमा अवरोध आयो ।

जब दुलाहा नयाँ दुलहीको साथमा सुहागरात मनाउन कोठामा पसे । भित्र पस्दा त नयाँ दुलही व्यथाले छटपटिरहेकी थिइन् । दुलाहाले श्रीमतीलाई त्यस्तो हालतमा देखेपछि महिलाहरुलाई बोलाए । दुखाई सहन नसकेर भुईमा लडिन र नव जात शिशुको जन्म दिइन् । नयाँ बेहुलीले बच्चा जन्माएको देखेर घर परिवार सबैजना अत्तालिए ।

छोरीले बच्चाको जन्म दिएको सुनेर दुलहीका पिता बेहोश भए । केटा पक्षले केटीलाई बुहारीको रुपमा स्वीकार नगर्ने जानकारी दिए । त्यसपछि दुलहीको पिताले पनि छोरी माइती फिर्ता नलैजाने निर्णय गरे । केटा पक्षले तुरुन्त प्रहरी बोलाएपछि प्रहरीको आग्रहमा बाबुले आफ्नी छोरीलाई माइती फिर्ता लगेका छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्