Logo

न्यायाधीशले पार्कमा फालिएका सबै कन्डम टिप्न भनेपछि…



मिचेल सिस्कोनेटी नामका एक व्यक्ति छन्, उनी कुनै सामान्य मानिस होइनन् । सिस्कोनेटी अमेरिकाका ओहियोका न्यायाहीश हुन् । उनी अपराधिहरुलाई कठोर सजाय सुनाउनमा विश्वकै प्रख्यात छन् ।

आजसम्म यस्ता केही सजायहरु सुनेका छौ जसमा कुनै अपराधको फाँसी तथा जन्मकैद जस्ता । तर उनले सुनाएका फैसलाले तपाईँले टेकेको जमिन खसेजस्तो हुनेछ ।

उनलाई क्रिएटिभ न्यायधिस भन्ने पनि गरिन्छ । एक पटक एक प्रेमी जोडी पार्कमा शारीरिक सम्बन्ध बनाउँदै थिए । ती जोडीलाई रङ्गेहात समातेका थिए । उनीहरुलाई अदालतमा हाजिर गराइयो । अदालतमा उपस्थित भएका जोडीलाई न्यायाधीशले पार्कमा प्रयोग गरिएका कन्डम टिप्ने सजाय सुनाए ।

यस्तो सजाय दिएर मात्र न्यायाधीस रोकिएनन् जोडीलाई पत्रपत्रिकामार्फत आफूले गरेको काममा माफी मागेर विज्ञापन दिन समेत निर्देश दिए । अब तपाइँ आफै सोच्नुहोस् कति खतरनाक होलान् ती न्यायाधीस । एजेन्सी



प्रतिक्रिया दिनुहोस्