Logo

जगदम्बा मोटर्स र इसेवाबीच सम्झौंता, ईसेवाबाट बाईक वा स्कुटर किन्दा उपहार पाईने



काठमाडौं, २ कार्तिक । टिभिएस मोटर्सको आधिकारीक बिक्रेता कम्पनी जगदम्बा मोटर्स र इसेवाबीच सम्झौंता भएको छ। कम्पनीले जनाएअनुसार उक्त सम्झौंताअनुसार इसेवाबाट वाइक वा स्कुटर किन्दा उपहार पाइनेछ। कम्पनीले भाग्यशाली विजेतालाई टिभिएस अपाचे टु भी दिने जनाएको छ। कम्पनीले १ लाख ४० हजार देखि सात लाख रुपैयाँ माथिका वाइक बिक्री गर्दै आएको छ।

त्यस्तै, कम्पनीले टिभिएसको अपाचे सिरिजमा १६० टु भी, १६० फोर भीमा ५ भेरियन्ट, २०० फोर भीमा दुई भेरियन्ट, स्टाइकर, रेडन, ज्यूपिटर क्लासिक, वीगो, एनटर्कको विभिन्न ३ भेरियन्ट, आरआर ३१० लगायतका मोटरसाइकल तथा स्कुटर बिक्री गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot