Logo

जीप दुर्घटनामा बालकको मृत्यु, दुईजना घाइते



बाजुरा, कार्तिक १६ । जिल्लाको बुढीगंगा नगरपालिका वडा नम्बर ४ को बेलकाट्या जीप दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् । ज्यान गुमाउनेमा चार बर्षीय बालक रहेका छन् ।

से १ ज ११८० नम्बर जीप दुर्घटनामा परेको हो । स्थानिय २५ वर्षीय कमलबहादुर नेपाली र २४ वर्षीय निरन्जन नेपाली दुर्घटनामा घाइते भएका छन भने बालक प्रिन्स मिजारको मृत्यु भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot