Logo

घादिङमा स्करपियो दुर्घटना, पाँच जना घाइते



धादिङ, कार्तिक १८ । जिल्लाको नीलकण्ठ नगरपालिका वडा नंम्बर ८ ससाहमा स्कारपियो जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

धादिङबेसीबाट काठमाडौँ जाँदै गरेको बा १५ च ३५०४ नम्बरको स्कारपियो कालुपाण्डे मार्गमा दुर्घटनामा परको हो । जिप सडकबाट करिव एक सय मिटर तल खोलामा खसेको छ ।

दुर्घटनामा गम्भीर घाइते दुई जनालाई हेलिकप्टेरबाट उपचारका लागि काठमाडौँ लगिएको छ भने अन्यको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot