Logo

अन्तिम सस्कार गरेर घर फर्कदा आयो मृतकको फोन



मानिसको जन्मपछि मृत्यु अवश्य हुन्छ । एक परिवारले आफ्नो छोरा मरेको सम्झेर अस्पतालबाट शव घर ल्याए । पछि शवको अन्तिम सस्कार पनि गरे । अन्तिम संस्कार गरेपछि परिवार दुखी भएर घर फर्किए । एकछिनमा मृतकको मोबाइलबाटै फोन आयो ।

परिवारका सदस्यलाई मरेको छोराको फोन आएपछि खुशीले नाँच्न थाले । प्रमोद नामका ती परिवारका सदस्य ठेकेदारकोमा काम गर्थे, एकदिन अचानक बेहोस भएर अस्पताल पु¥याए । प्रमोदको सोमबार होश आयो र मंगलबार घरपरिवारलाई फोन गरे ।

प्रमोदले आफुले पुर्नजन्म पाएको बताएका छन् । यस घटनाले प्रशासनमा पनि समस्यामा पारेको छ । प्रशासनले जुन व्यक्तिको अन्तिम सस्कार गरे आखिर उनी को थिए त्यसबारेमा सोचिरहेको छ । मन्दिरका नजिक आइतबार आगो लागेको थियो । अग्निकाण्डको कारण एक सय ११ मानिसको मृत्यु भएको थियो । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot