Logo

महिलालाई भित्री वस्त्र लगाउन नदिने यी देश



साउदी अरबमा विगतमा महिलाहरुलाई सवारी साधन चलाउने अनुमति दिइएको थिएन । पछि यसमा परिवर्तन ल्याइयो । साउदी राजकुमार मोहम्मद विन सलमान शक्तिमा रहँदा धेरै परिवर्तनहरु ल्याए । यमनमा लामो समयदेखी महिलालाई धेरै बन्देजहरु लगाइएको छ । इस्लामिक देश यमनमा महिलाले कडा कानुन अनिवार्य रुपमा पालन गर्नुपर्छ । अदालतमा पनि महिला पुरुष भन्दा कम छन् ।

इटलीमा पनि महिलामाथि प्रतिबन्धहरु छन् । कुर्नै महिला बिरामी भएमा पनीर कम्पनीमा आउन र जान प्रतिबन्ध लगाइएको छ । यसको साथै महिनाबारी भएका महिलाहरुलाई पनि कम्पनिमा जान छुट दिइदैन् ।

अमेरिकाको मध्य–पश्चिम राज्य मिसौरीमा युवतीहरुलाई भित्री वस्त्र लगाउन रोक लगाइएको छ । यदि कोही महिलाले लगाएमा कानुुनको उल्लंघन भएको ठहर गर्दै कारवाही गरिन्छ ।

उत्तर कैरोलिनामा महिलाहरुले शरीर ढाकी राख्नु पर्छ । दिनभर शरीर ढाकेर राख्नु पर्छ । इरानमा महिलामाथि विभेदकारी कानुन छन् । यतिसम्म की खेलकुद सम्बन्धमा पनि भेदभाव गरिन्छ । कतिपय खेल हेर्न पनि अनुमति दिइँदैन । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot