Logo

महिलाको अन्डरवेयर ब्रा चोर्दै हिंड्ने यी पुरुष



जापानको कावासाकी शहरमा बस्ने एक युवक गजबको चोर भेटिए । उनी पैसा र कुनै ठुलै सम्पत्ति चोर्ने भने होइनन् । उनी त महिलाको भित्री वस्त्र चोर्दै हिंड्ने गरेको खुलेको छ ।

३१ वर्षीय टोमोहीरो होनम ब्रा र पेन्टी ठुलो परिमाणसहित प्रहरीले पक्राउ गरेको थियो । टोमोहीरो होनको एक घरमा प्रहरीले छापा मारेको थियो । प्रहरीले उनको घरबाट केही अन्य भित्रि वस्त्र पनि भेट्टाएको थियो ।

प्रहरीले सोधपुछ गर्दा उनले ५० वटा अलग–अलग घरबाट २ सय पेन्टी र ब्रा चोरेको स्वीकार गरेका छन् । टोमोहोरीले केही घरको बाहिर घाममा सुकाएका भित्रि वस्त्र चोरी गरेका हुन् ।

होनले यसरी भित्रि बस्त्र चोर्नुको कारण प्रहरीसमक्ष यौन इच्छालाई सन्तुष्ट गर्नको लागि भनेका छन् । उनको अनुसार महिलाको भित्रि वस्त्र धेरै मन पर्छ र जहाँ देख्छन् त्यहाँबाट उठाइहाल्छन् । यो भन्दा पहिला जापानको कावासाकी शहरमा यस प्रकारको विषयमा चर्चा बाहीर आएको छ । पछिल्लो समयमा एक युवकले केही भित्रि वस्त्र चोरेका थिए । युवकले भित्रि वस्त्र आफुले भित्रबाट लगाउने बताएका थिए । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot