Logo

माईग्रेनको औषधि लिन जाँदा भियाग्रा दिएपछि…



एक छिन सोच्नुहोस् त यदि तपाइँ माईग्रेनबाट पिडित हुनुहुन्छ र मेडिकलमा औषधि लिन जानुभयो । तर, मेडिकलमा माईग्रेनको औषधिको सट्टा अर्को औषधि दिएमा के होला ? भर्खरैमात्र एक महिलालाई यस्तै भएको छ । ती महिला माईग्रेनबाट पिडित थिइन् र औषधि लिन मेडिकल पुगिन् । तर मेडिकलले अर्कै औषधि दियो ।

उनले माईग्रेनको प्रत्येक दुखाईमा उनले औषधि लिनु प¥थ्र्यो । ५१ वर्षीया महिला एलीन डेविसले औषधि खाने बेलामा प्याकेटमा हेरिन् र माईग्रेनको औषधिको सट्टा वियाग्रा नामको अर्कै औषधि थियो । वियाग्रा यस्तो औषधि हो जसले मानिसको ज्यान जान्छ ।

उनी तुरुन्त मेडिकल गईन् र औषधि परिर्वतन गरेर ल्याइन् । यदि उनले समयमा नै औषधिको प्याकेट नहेरी खाएको भए उनको ज्यान नै जोखिममा पर्ने थियो । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot