Logo

प्रचण्ड-माधव पक्षीय नेकपा बैठकमा को को गए (फोटोफिचर)



काठमाडौं, ७ पौष । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा तालाबन्दी गरिएपछि नेपाल कम्युनिष्ट पार्टीको एउटा पक्षको भेला बबरमहल छेउ बसेको छ । पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा बहुमत केन्द्रीय कमिटी सदस्यहरु सहभागी छन् ।

बैठकमा प्रचण्डका अलावा वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ मञ्चमा छन् । मञ्चको तल नेकपाको मौजुदा ४ सय ४७ मध्ये तीन सय भन्दा बढी सदस्य उपस्थित छन् । यो नेकपाको मौजुदा केन्द्रीय कमिटीको दुई तिहाई सदस्य संख्या हो ।

कमजोर भए बामदेव र बादल

नेकपा स्थायी कमिटी सदस्य को कता (सुचीसहित)

सुर्य चिन्हका लागि रस्साकस्सी

ओलीले केन्द्रीय कमिटीमा ५५६ थपे, पार्टीको नाम र चुनाव चिन्ह कब्जाको रणनीति

बैठकमा भीम रावल, वेदुराम भुसाल पम्फा भुसाल, देव गुरुङ, जर्नादन शर्मा, गोकर्ण बिष्टलगायत नेकपाका प्रचण्ड र माधव पक्षीय हस्ती नेताहरु उपस्थित छन् ।

तस्बिरः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्

Screenshot