Logo

२४ घन्टामा ५०० संक्रमित थपिए



काठमाडौं, ११ पुस । नेपालमा कोरोना भाइरसका आज ५ सय जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ५७ हजार ७ सय पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ८ सय ४० जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ४९ हजार १ सय ३२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।-File photo



प्रतिक्रिया दिनुहोस्

Screenshot