Logo

संसद विघटन गरेर ओलीले गम्भीर गल्ती गरे : शेरबहादुर केसी (भिडिओसहित)



काठमाडौं, ११ पुष । नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष तथा वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले संसद विघटन गर्नु गम्भीर त्रुटि भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालको संविधान २०७२ मा आफूहरुले सुधारिएको संसदीय व्यवस्था बनाएको सुनाए । उनले प्रधानमन्त्रीले संसद विघटन गर्ने व्यवस्था नै संविधानमा नभएको जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot